२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेपालमा कोरोना विरुद्धको बुस्टर डोज लगाउनेको संख्या पाँच लाख नजिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप अभियानमा अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिेने कार्यक्रममा करिव ५ लाख नागरिक सहभागी भएको मन्त्रालयले दाबी गरेको हो । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको…