२० बैशाख २०८३, आइतबार | May 3, 2026

उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

उदयपुर । नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे । गम्भीर घाइते…