काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलेले खेद् प्रकट गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले अयोगका गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष गिरीमाथि भएको सुनियोजित भए केसीको आरोप छ । 'आयोगले लिइसकेको…