१७ पुस २०८२, बिहिबार | January 2, 2026

रौतहटमा करेन्ट लागेर एकै वर्षमा २७ जनाको मृत्यु

रौतहत, ९ साउन । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार गत साउनदेखि हिजोसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट…