१९ बैशाख २०८३, शनिबार | May 2, 2026

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल-भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता मंगलबार खारेज हुने भएको छ । मंगलबार बस्ने पशुपति क्षेत्र विकास कोषको बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतले जनाएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत…