नेपालगन्ज । बाँकेमा २४७ जनाको कोरोना परिक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका २ वटा प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा १६२ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा बाँकेमा ४६ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । आज पुष्टि भएका संक्रमित मध्य ९७ जना बाँकेका स्थानीय र…