काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९६१ जना संक्रमित थपिएका छन् । देशभरबाट १५ हजार १३१ नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ…