१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

एकैदिन थपिए ५ हजार ८७ जना कोरोना सक्रमित, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको…