काठमाडौं । कोरोना संक्रमणको दर हरेक दिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले भदौ ८ गते सम्म निषेधाज्ञाको अवधि थप गर्दै निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्ने निर्णय गरेको हो । निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल,…