१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बिहीबारदेखि काठमाडौंमा राति ८ बजेपछि सवारीसाधन संचालनमा रोक



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि रातिमा सवारी साधन संचालनमा रोक लाग्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि राति ८ बजेको समयपछि सवारी साधन संचालनमा रोक लगाइएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै निषेधाज्ञामा कडाई गर्ने र सवारी साधन संचालनमा रोक लगाउने जनाएको छ ।

यससँगै उपत्यकामा निषेधाज्ञाको अवधि पनि थपिएको छ । भदौ ८ गतेसम्म राति ८ बजेपछि सवारी साधन संचालन हुनेछैनन् । तर अत्यावश्यक सवारीसाधन भने जतिसुकै वेला चल्न पाउने छ् । हाल जारी निषेधाज्ञाको समय बुधबार रातिबाट समाप्त हुँदैछ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/आदेश_kathmandu-cdo22.pdf” title=”आदेश_kathmandu cdo22″]

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान