काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पछि हट्ने ट्रम्पको संकेत गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला ट्रम्पको यस्तो प्रतिक्रिया आएको ओ । । यस्तै राष्ट्रपति ट्रम्पले इरानमा सेना पनि नपठाउने बताएका छन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् । फेब्रुअरी २८ देखि…