२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, संसद सञ्चालन तथा अन्य राष्ट्रिय विषयमा छलफल भएको थियो। सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन गरिरहेका बेला सोमबार संसदमा विशेष परिस्थिति देखिएको थियो। राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा…