काठमाडौं । कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्दप्राय छन । विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन-पाठन ठप्पप्राय: छ । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । विद्यालय स्तरमा ८१ लाख…