१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

आजको मौसम : देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाड । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आज बिहान प्रदेश १ र २ का एक/दुई स्थानमा हल्का वर्षा भएको…