१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

विपन्न विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) बितरण

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं.१७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अति बिपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्टिक गर्भनर नोमिनी राजेन्द्र…