१२ पुस २०८२, शनिबार | December 27, 2025

मेलम्चीमा फेरि बाढी आयो, प्रहरी चौकी विस्थापित, रेडियो मेलम्चीको भवन बगायो

मेलम्ची । बाढी र पहिरोले तहनहस पारेको सिन्धुपाल्चोकको मेलम्चीमा पुन बाढी आएको छ । मेलम्चीमा गएराति पुन बाढी आउँदा केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी…