१२ पुस २०८२, शनिबार | December 27, 2025

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ । सञ्चय कोषले उक्त आयोजनामा रू ११ अर्ब ३३ करोड ऋण लगानी गर्नेछ । कोषले आयोजनामा लाग्ने कुल लागतको ७० प्रतिशत रकम ऋण लगानी…