काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछन् । अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिले आ-आफ्ना विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् । बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञसँग छलफल गरिनेछ । बिहान १०…