बुटवल । नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले बिहीबार सर्कलको पुर्नगठन गरेको छ । रेडक्रसको सदस्यता नवीकरण गरेका विद्यालयको कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको भेलाले नया कार्यसमिति निर्माण गरेको हो । नयाँ कार्यसमितिको सभापतिमा आर भी आचार्य, उपसभापतिमा चिरन पौडेल, सचिवमा पूजा खनाल, कोषाध्यक्षमा फैजान खान, सह सचिवमा विनिमा पाण्डे, सह कोषाध्यक्षमा…