बुटवल । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई एकैठाँउमा भेला गरेर बैंकको डिजिटल बैंकिङ सम्बन्धमा साक्षर गराएको छ । बैंकले लुम्बिनी प्रदेशका ५६ वटा शाखा अन्तर्गतका ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धमा साक्षर बनाएका हो । बिहिबार बुटवलको राममन्दिर लाईन र अस्पताल लाईन शाखा अन्तर्गतका ग्राहकहरुलाई ग्लोबल आईएमई बैंकको डिजिटल प्रविधिको जानकारी दिईएको छ । बेंका डिजिटल बैंक…