१२ बैशाख २०८३, शनिबार | April 25, 2026

आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन, तपाईँ बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिन्छ

काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको…