२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

पाल्पामा ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका-४, पिपलभञ्ज्याङमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मुझुङका अनुसार, लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान भने…