१० पुस २०८२, बिहिबार | December 25, 2025

एमाले कार्यदलले आजपनि निकास दिन सकेन, ओली पक्षले विचाराधीन मुद्दालाई प्रभावित पार्न सहमति खोजेको नेपाल पक्षको आरोप

काठमाडौं । विगत चार दिनदेखि सहमति नजिक पुग्नै लागेको भन्दै बस्दै गरेको एमाले कार्यदलको बैठकले आज पनि सहमतिको ठोस निष्कर्ष निकाल्न सकेन । अर्को बैठकबाट ठोस निष्कर्ष निस्कन्छ भन्दै बैठक बस्दै गरेको कार्यदलका सदस्यहरु आजको बैठकबाट बाहिरिँदै गर्दा १० दिन अगाडि जहाँ रोकिएको थियो त्यहिँ सम्वाद अड्किएको प्रतिक्रिया दिएका छन् । बुधबार पार्टी अध्यक्ष केपी…