७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोनाका १८७५ संक्रमित थपिए, १२८६ संक्रमणमुक्त; २९ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमति आज २ हजार भन्दा कम थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ घण्टामा १८७५ जना मात्र संक्रमित थपिएका हुन् ।

१० हजार ५०४ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या भने निकै थोरै रहेको छ । पछिल्लो २४ घण्टामा जम्मा १२८६ जना निको भएका छन् ।

यसै अवधिमा २९ जनाको मृत्यु भएको छ । हालसम्म ९हजार ३२० जनाको मृत्यु भैसकेको आधिकारिक तथ्यांक रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : ५६ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने