११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

२४ घण्टामा ३८५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि…