११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

कांग्रेसको आन्तरिक निर्वाचन : झल्को आम निर्वाचनको (फोटो फिचर)

बुटवल । प्रमुख विपक्षी दल एमालेले महाधिवेशनमा हुने निर्वाचनको भिडन्तका कारण पार्टी विभाजन भएको निष्कर्श निकाल्दै सर्वसम्मतको पक्षमा उभिएका बेला कांग्रेसले भने पूर्ण लोकतान्त्रिक बिधिबाट प्रतिनिधि छनौटको प्रक्रियालाई अगाडि बढाएको छ । आज कांग्रेसको देशभरी क्षत्रिय समितिका लागि अधिवेशन भइरहेको छ । आम निर्वाचनकै झल्को दिने गरि आज दिनभरी बुटवलको कांग्रेस कार्यकर्ताहरु पार्टीको आन्तरिक निर्वाचनमा…