तनहुँ । तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले भत्काएको छ । ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले भत्काएको हो । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल…