काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २७१ तथा एन्टिजेन विधिबाट २५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८९ जना संक्रमणमुक्त भएका छन ।…