९ पुस २०८२, बुधबार | December 24, 2025

कालीगण्डकी डाइभर्सन परियोजना भारतीय शासकको स्वार्थअनुसार : एमाले नेता गुरुङ

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थ अनुसार ल्याइएको दाबी गरेका छन् । संघीय सरकराका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन गरेको भोलिपल्टै नेता गुरुङले विस्तृत अध्ययन र अनुसन्धानबिना भारतीय शासकको स्वार्थ अनुरूप डाइभर्सन आयोजनाको काम सुरु गरिएको दाबी गरेका हुन्…