काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियत्रणका लागि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा आज देखि केही खुकुलो बनाइएको छ । महामारी नियन्त्रणका लागि भन्दै फेरि एक साता थपेर असार ७ गतेसम्म लागू भएको निषेधाज्ञा यस पटक केही खुकुलो पारिएको हो । आइतबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही…