७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बिना अभिभावक मुश्लिम महिलाहरुलाई हजमा जान दिइने सउदी अरबको निर्णय



एजेन्सी । सउदी अरबले यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिएको छ । यसअघि हज यात्रामा जान कुनै पनि महिलालाई अभिभावक बिना जान अनुमति दिईएको थिएन ।

नयाँ नियम लागु भए अनुसार १८ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलाले हज यात्रामा जान चाहेको खण्डमा आफनो नाम दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

नाम दर्ताका लागि यही १३ जुन देखि २३ जुन सम्म १० दिनमा लागि समयसीमा तोकेको छ । यसका साथै कोरोना बिरुद्ध दोश्रो डोज लगाएका ब्यक्ति मात्रै हजमा जान पाउने नियम पनि लागु गरिएको छ ।

सउदी अरबले हरेक बर्ष लाखौं लाख सर्वसाधारण हजका लागि अनुमति दिने गरेकोमा यो बर्ष भने ६० हजारलाई मात्र हजका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ