९ चैत्र २०८२, सोमबार | March 23, 2026

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल भारी मतान्तरका साथ विजयी भएका छन् । निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरी उनलाई औपचारिक रूपमा विजयी घोषणा गर्ने तयारी गरेको छ । पछिल्लो मतपरिणाम अनुसार खरेलले ५६  हजार ५५०  मत प्राप्त गरेका छन् । उनका…