९ बैशाख २०८३, बुधबार | April 22, 2026

आजबाट प्रधानन्यायाधीश जबरा विरुद्ध नेपाल बारको चरणबद्ध आन्दोलन (आन्दोलनका कार्यक्रमसहित)

काठमाडौं । पदीय आचरण विपरित काम गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले घोषणा गरेको चरणबद्ध आन्दोलन आज (आईतबार)बाट सुरु हुँदैछ । प्रधानन्यायाधीश जबराले पदीय गरिमा कायम गर्न नसकेको आरोप लगाउँदै बारले घोषणा गरेको पहिलो चरणको आन्दोलनमा नै जबरालाई पदबाट राजीनामा दिन माग गरिएको छ । सर्वोच्चमा बहस बहिस्कार गरेर आन्दोलीत भएका बार…