७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीको कोरोना संक्रमणको दर ४९ जनामा सिमित, ३०२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

बुटवल । बिगत २ दिनमा ३ अंकमा उकालो लागेको रुपन्देहीको कोरोना संक्रमणको दर आप फेरि २ अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २६१ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाकाबीचमा रुपन्देहीमा ३ जना संक्रमितको…