९ बैशाख २०८३, बुधबार | April 22, 2026

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु…