७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीले कोरोना संक्रमणलाई जित्दै गर्दा बुटवलमा सुरु भयो थप एक कोरोना अस्पताल

बुटवल । रुपन्देहीमा कोरोना माहामारीको दोस्रो चरणको ग्राफ घट्दै गएको बेला बुटवलमा नयाँ कोभिड अस्पताल संचालनमा आएको छ । बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयु र…