८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै, सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।…