६ पुस २०८२, आइतबार | December 22, 2025

भत्ता बढेसंगै ज्येष्ठ नागरिक खुशी

कैलाली । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाले । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाए । उनले मेरो पेन्सन एक हजारले बढ्यो भन्दै सुनाउँदा छोराबुहारी पनि खुशी भएको बताए । आफ्नो सक्रिय…