६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा ७९१४ नयाँ संक्रमित थपिए, ७६६४ संक्रमणमुक्त, १९३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ८ हजारभन्दा केही कममा झरेको छ । आइतबार ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १८ हजार ९६५ पीसीआर र ९३१ एन्टीजेन परीक्षण गर्दा यतिको संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । काठमाडौं उपत्यकामा २ हजार ८२१ जना…