इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै पहिरोले सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको छ । भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध…