६ पुस २०८२, आइतबार | December 21, 2025

नयाँ ढंगको पार्टी निर्माणका लागि नेतृ कल्पनाले दिइन अध्यक्ष प्रचण्डलाई ३३ बुँदे सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई नयाँ ढंगले अघि बढाउन यतिबेला देशभरका नेता, कार्यकर्ता र शुभचिन्तकहरुबाट सुझाव मागिरहेका छन् । पार्टी र आन्दोलनलाई अब कसरी अघि बढाउने भन्ने बारेमा सुझाव लिएका प्रचण्डले सकारात्मक सुझावहरुको आधारमा नयाँ ढंगले पार्टी संश्लेषण गर्ने जनाएका छन् । प्रचण्डले जेठ २ गते आफ्नो आधिकारिक…