बुटवल । स्थानीय प्रशासनले जारी गरेको निषधोज्ञा उल्लंघन गर्ने बुटवलका ३ जना होटल ब्यवसायीलाई १ महिना कैद वा सो बराबरको जरिवानाको सजाँय दिईएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा बुटवल उप महानगरपालिका वडा न. ९ मिलनचोक स्थित सेराज रेष्टुरेण्टका २ जना संचालन र १ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले संक्रमक…