५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा ३६५ संक्रमित थपिँदा ५११ जना डिस्चार्ज

नेपालगन्ज । बाँकेमा रहेका ३ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । ती प्रयोगशालाहरुमा ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको संक्रमितहरुमा बाँके जिल्ला भित्रका भन्दा जिल्ला बाहिरका बढी छन् । बाँके जिल्लाका ३६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि…