१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सिटिजन्स बैंकले शेयरधनीलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांस वितरण गर्दै



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७र७८ मा भएको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले बैंकले १२.९१३ प्रतिशत बोनस र कर सहित ३.०८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम। र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : २५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण