१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको राजधानी दिल्लीस्थित एक अदालतमा दिनदहाडै गोली प्रहार, तीन जनाको मृत्यु



भारतको राजधानी दिल्लीस्थित एक अदालतभित्र गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो रोहिणी कोर्टमा ग्याङ्स्टर जितेन्द्रमान गोगीमाथि गोली दुई जना व्यक्तिले गोली प्रहार गरेका थिए । घटनामा गोगी र अन्य दुई व्यक्तिको मृत्यु भएको दिल्ली प्रहरीले बताएको छ ।

गोगीमाथि गोली प्रहार भएगलत्तै प्रहरीले पनि हमलावरमाथि गोली प्रहार गरेको थियो । त्यसक्रममा अन्य दुईको घटनास्थलमै मृत्यु भएको हो । हमलावरहरु पनि अपराधी भएको प्रहरीले बताएको छ ।

गोलीको हत्या गर्न हमलावरहरु वकिलको पोशाक लगाएर पुगेका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : १९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू