५ पुस २०८२, शनिबार | December 20, 2025

सगरमाथा आरोहणमा चीनले लगायो अनिश्चितकालिन रोक

काठमाडौँ । नेपालमा कोरोना संक्रमणले माहामारीको रुप ग्रहण गरेको भन्दै चीनले तिब्बत तर्फबाट हुने सगरमाथाको आरोहणमा रोक लगाएको छ । सगरमाथाको उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहणलाई चीनले अनिश्चितकालका लागि रोक लगाएको हो । सगरमाथा आधारशिविरबाट फर्केका केहि ब्यक्तिहरुलाई कोरोना पुष्टि भएको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो । केहिदिन अगाडी सगरमाथाको आधारशिविरबाट फर्केका कम्तीमा…