३० चैत्र २०८२, सोमबार | April 13, 2026

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न

बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ । निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि चढाइने भए पनि यो जात्रामा बलि नचढाइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । तीन दिनअघिदेखि मेला…