१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेको कोहलपुरमा लिक्विड अक्सिजनको ट्याङ्कर पुग्यो, अक्सिजनको समस्या कम हुने अपेक्षा

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ७ घण्टा पहिले बाँकेको कोहलपुरमा लिक्पिड अक्सिजन पुगिसकेको स्टाटस पोष्ट गरेपनि कोहलपुरमा दिउँसो ३ बजे लिक्पिड अक्सिजन बोकेको ट्याङ्कर पुगेको छ । ३ बजे पुगेको अक्सिजनको ट्याङकर नेपालगन्ज मेडिकल कलेजको ग्याँस च्याम्बरमा झारिँदै गरेको नेपालगन्ज् मेडिकल कलेजले जनाएको छ । मेडिकल कलेजमा अक्सिजनको स्टक समिएपछि कलेजले सुचना निकालेर…