१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विप्लव नेकपाद्वारा जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध, प्रदर्शन, दोषीलाई कार्वाहीको माग



परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटना विरुद्ध पश्चिम नवलपरासीको रामग्राममा बिरोध प्रदर्शन गरेको छ।

भारतीय बाटो हुदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नदीमा बेपत्ता भएका जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन गरेको हो ।

रामग्राममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको जनसरकार प्रमुख रामप्रीतले दार्चुलामा भएको घटनाको घोरभ्रसना गर्दै सत्यतथ्य सार्वजनिक र दोषीलाई कार्वाहीको मागको माग गरे । उनले सरकारको उदासीनताले भारतीय हेपाहा प्रवती हावी भएको बताउदै संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने बताए । उनले अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको बताए।

उक्त कार्यक्रमलाई संचालन नेकपा जिल्ला सदस्य बिजयले गर्नु भएको थियो। कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लगायत नेताकार्यकर्ता कार्यक्रमको उपस्थिति रहेकोे नेकपा जिल्ला सचिवालय सदस्य प्रतापले जानकारी दिनु भयो।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०० बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका