१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

संविधान दिवसको अवसरमा ८ जनालाई आम माफी ५२३ जनाको कैद कट्टा



काठमाडौं । संविधान दिवसको अवसरमा नेपालका बिभिन्न कारागारमा सजाँय भुक्तान गरिरहेका कैदिबन्दीहरुको कैद मिनाहा तथा कैद कट्टा गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् ।

राष्ट्रपति कार्यालयबाट प्रकाशित सूचनाका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय माफी भएको छ भने हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद बैठकले भदौ २९ गते सिफारिस गरेको थियो ।

सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ४७ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति